ICT in Education
Education
Wednesday, 15 July 2020
Saturday, 11 July 2020
Saturday, 25 April 2020
Covid –19 Challenge of Science and Technology
कोभीड –१९, विज्ञान प्रविधिलाई चुनौति
सारै फुर्सदिलो भइयो ! लक डाउनमा परेको पनि एकहप्ता भइसकेको छ । के गराँै के गरौँ भयो । एक दुई दिन सम्म त घरकै काममा व्यस्त भइयो । कोरोना संक्रमण बढ ् दै गएपछि समाचार तिर ध्यान गयो । अनलाइन समा चार पनि पढियो र पढि दै छ । केहि लेख र चना पनि पढियो । कति त शीर्षक मात्र पढेर छोडियो । सामाजिक सञ्जालमा पनि नयाँ नयाँ अपडेटेट समाचारहरू आईरहेका छन ् । त्यो पनि छुटाउने कुरो भएन । हे र्दै जादा २÷४ दिन पछाडी त सामाजिक सञ्जालमा धेरै कविता, लेख, ग ी त, गजल र पेट मिचिमिचि हाँस्ने खालका जनचेतना मूलक जोक पनि आउन थाले । यसले मेरो पनि दिमाग तताउन थाल्यो । कविता पो लेख्नु पर ् यो भनेर विचार गरे । दुई चार लाइन लेखे तर आफै लार्इ मन परेन । गीत पो गाउ क ी भन्ने लाग्यो । त्यो पनि चित्त बुझेन । सधै व्यस्त रहने अभ्यस्त भएको जीव न शैलीमा त्यतिकै वस्न पनि गाहृो हुदो रहेछ । केही लेखँु कि जस्तो लाग्यो । फेरी त्यति लेख्ने अभ्यास पनि छैन, स्त र ी य पो नहुने हो कि, आफ ् ना गुरुवर्ग ले , विद्यार्थी , साथ ी भाइले पढेर के भन्नुहोला जस्तो लाग्यो । आफूलाई भित्रभित्रै लाज लाग्यो । आ.......जस्तोसुकै होस ् लेख्न चाहिँ मनमा लागेको लेख्नै पर ् यो भन्ने सोचले जित्यो । स्तरीय भएन भने े पनि म आफ्नो ल्यापटमा नै सिमित राखुला भन्ने लाग्दै आफ्नो भावना ल्यापटप मार्फत पोख्दै गर्दा एकजना साथीको लामो स्टाटस फेसबुकमा देख ँ े अनि पढ ँ े । त्यसमा लेखिएका कमेन्ट पढे । सकरात्मक कमेन्टले म लाई उर्जा मिल्यो र यो फुर्सदको समयलाई सदुपयोग गर्ने विचार गरेर सबै समक्ष ल्याउने जमर्को गरेकी छु । तपार्इ ँ लाई पनि त्यतिकै वसीरहन अल्छी लागेको होला । यो म ेरो पहिलो अनुभव पढि दिएर मार्गदर्शन गर्दिनु हुन्छ की !
धेरै प्रयोगमा आएको सबैलाई भाइरल बनाउन सहयोग गर्ने सामाजिक सञ्जालबाटनै मलाई पनि सुरु गर्न मनलाग्यो । समयमा मानिसहरु आफ्ना विचार भावना साटासाट गर्ने थलो सामाजिक सञ्जाल भएको छ । आफ्नो भावना सहि हुन वा गलत आफूले सम्प्रेषण गरेका सूचना के हो ? यसको दुरगामी असर के हुन्छ भनेर राम्रो नाम चलेका सञ्चारमाध्यमहरूले पनि ख्याल गरेको पाउदिन । कोरोना भाइरसको प्रसङ्गलाई लिएर सञ्चार माध्यमहरूले गलत सूचनाहरू प्रसारण गरेको हाम्रो सामु ताजै छ । यसले गर्दा सहि सूचना पाउने हाम्रो मौलिक हकको हनन् भएको महशुस भएको छ । यसको कारण, आइ.टी. पोलेसी र साइवर आचारसंहिताको प्रभावकारी कार्यान्वयन नहुनु हो । अहिले अनलाइन यूजरहरुको मक्सत आफूले गरेको पोष्टलाई जसरी पनि भाइरल बनाउनेमा केन्द्रित भएको देखिन्छ । तर यो समय भनेको भाइरस बाट बच्ने हो,भाइरल बनाउने होइन ।
अहिले हामी लकडाउनमा रहेको अवस्था छ । एकछिन सोचौ त.......! आजकै यहि अवस्थामा हामीसँग स्र्माट फोन हातमा र इन्टरनेटको सुविधा साथमा नहूदो हो र यसरी नै लकडाउनमा वस्नु परेको भए ?हामीलाई कति कठीन र उकुस, मुकुुस हुनेथियो होला । धन्य छ कोरोना तिमीलाई पनि । प्रविधिको उच्चतम प्रयोग भएकै वेला तिम्रो अगमन भयो । हामीलाई अलिकति भएपनि सहज छ र सरकारको लकडाउनको आज्ञा पालना भइरहेको छ । तिमी भने फैलिरहेका छौ र तिमीलाइ पनि संसारले चिनेको छ । कोरोना भाइरस तिमिलाई भाइरल बनाउन पनि यहि प्रविधिले सहयोग गर्यो । घरै भीत्र बसे पनि हामि सञ्चार सम्पर्क विहिन हुनु परेको छैन । हामीले चाहे अनुुसार आफ्ना आफन्तासँग फोनमा कुरा गर्न पाएका छौ । भिडियो कल गर्न पाएका छौ तिमि आउनु भन्दा अगाढी हामीसँग काहाँ यति धेरै फुर्सद थियो र ? मोवाइल फोनमा लिएको भ्वाइस प्याक पनि त्यतिकै कति पटक खेर गएको थियो । घर परिवार सगै बसेर खाना खान नपाएको पनि कत्ति भइसकेको थियो । अझ भन्नु पर्दा त परिवारका सदस्यलाई भन्नु पर्ने अति आवस्यक कुरा पनि भन्न नपाएर त्यसको गलत परीणाम भोग्नु परेको पनि थियो । यति अवसर दिइयौ तथापी तिम्रो आगमनलाई वहिस्कार गर्नुपरेको छ । तिमीलाई सधैको लागि विदा गर्न हतार गदैँ छौँ । किनकी तिम्रा धेरै डरलाग्दा रुप देखिदैछ ।
अहिले आफू जस्तो परिस्थितिमा भएपनि......तपाँइलाई कस्तो छ ? लक डाउनमा नै हो नी ? भन्न पाएका छौ । हाम्रो व्यस्त समयको कारणले गर्दा आफ्ना भावनाहरू साटासाट गर्ने मौका मज्जले पाएका छाँै । घण्टौ सम्म भिडीयो कल गरेर बोल्न पाएका छाँै । यो अवसर हामीलाई कसले दियो त ? आफ्ना लेख रचना, कविता पढ्न, पोष्टगर्न, कमेन्ट गर्न पाएका छौ । यहि मौकाले हामी मध्ये कसैलाई कवि, कसैलाई गायक, कसैलाई लेखक बनाउदै छ । सायद अलिकति समय पाएर नै होला मैले पनि आफ्नो भावना सबै सामू व्यक्त गर्न प्रयासमा छु ।
विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई हामीले स्वीकारेकै हो । मानिस भैगोलिक रुपमा जति टाढाभएपनि संसारका जुनसुकै कुनामा रहेका मानिसको आवस्था के छ भनेर क्षण भरमा पत्ता लगाउन सकिएकै हो । माउसको एक क्लिक बाट संसारलाई नजिक ल्याएको कुरा सत्य हो । मानिसले विकास गरेको प्रविधिले के गरेको छैन ? विकसित मुलकले के गर्न चाहि बाँकी छ ? चन्द्रमामा पुगे, संसारलाई क्षण भरमा ध्वस्त पार्ने एटम बम बनाए, रोवट बनाए, गर्भको कुरा पत्ता लगाउने भए, जेण्डर परिवर्तन बाट इच्छा अनुसार म २ ÷४ वर्ष छोरो, अनि फेरी २÷४ वर्ष छोरी भएर जिउनु पर्यो भन्ने इच्छा पनि पूरा गर्न सक्ने भएकै हो । प्राकृतिक सत्य कुराहरू लगभग हराई सकेको थिए । विश्वका अति विकसित मूलकहरूले विकासभन्दा पर के हुन्छ भनेर खोज्न थालीसकेका थिए । संसारमा बाँकी कामै अब के छ होला जस्तो भइसकेकै थियो । विकासको सिमा नाघिसकेका मुलुकले संसारमाथि विजय प्राप्त गरीसकेका छौँ भन्ने ठानीसकेका थिए ।सायद तेही भएर होला यो भाइरसको भयाबह स्थितिमा पनि न्यूयोर्कमा हत्तपत्त लकडाउननै भएको छैन । यो कोरोना भाइरसले तिनिहरूको आँखा खोलिदिएको हुनुपर्छ र सँगै यो पाठ पनि सिकाएको हुनुपर्छ की पैसा र अहंकार भन्दा ठूलो अरु कुनै वस्तु पनि यो पृथ्वीमा हुने रहेछ । जुन प्रकृतिले आफै सृजना गर्दाे रहेछ । मै हूँ भन्ने देशहरू पनि आज हामीलाई तपाईँको पनि साथ र सहयोग चाहिन्छ भन्न थाले । संसारका सर्बशक्तिमान मुलुक गली सके । संसार एउटा हत्केलामा अटाउछु भन्ने विज्ञान र प्रविधि आज विश्व आतंकित हँुदा पनि मौन छ । ंं तपाँइलाई पनि त लाग्दो होला नी संसारका महान वैज्ञानिक के हेरेर वसेका छन् यो बेला ? गर्न त केहि गर्दै होलान तर यति ठुलो संख्यामा मान्छेको विनास हुदा उनीहरूको सोच कता पुगेको छ ? कोभिड— १९ सँग प्रतिस्पर्धा गर्ने क्षमता खै राखेको त ? चीनको उहान बाट डिसेम्वर २९ का दिन जन्मिएको कोभिड—१९ को न्वारान गर्न मात्र भ्याए । यो यति छिटो जवान भएछ की यसले आफ्नो परिचय दिदै इरान,इटाली, दक्षिण कोरिया, हुदै लगभग यसले संसारका सबै मुलुक भ्रमण गरिसकेको अवस्था छ । यसले आफ्नो क्षमता देखाई सकेको छ । विश्वका वैज्ञानिकहरूले यो भाइरसका बारेमा धेरै कुरा पत्ता लगाउन सकेका छैनन् । यत्रो ठुला ठुला आविस्कारक, वैज्ञानिक, अनुसन्धाता भएको विश्वमा सबै लाग्दा पनि एउटा नाथे कोरोना भाइरस को भ्याक्सिन पत्ता लागेको छैन । मलाई त लाग्थ्यो यो चीनमा नै समाधान भैहाल्छ नी । तर किन ढिलो भैराखेको छ ? एउटा भाइरसले विश्वलाई कति तहस नहस पार्दो रहेछ । यति धेरै विश्वका वैज्ञानिकहरू के हेरेर वसेका छन् भन्नु जस्तो।
सारा मानिसलाई अचम्म लाग्ने यो कोरोनाको नाटक सुन्दा । कसैको ज्यानै लिने, कसैकोमा चाहि देखा मात्र पर्ने, कसैलाई थाहा नै नहुने जस्ता समाचार पनि सुनिन्छन् । कसैलाई लक्षण नै थाहा नपाई निको हुने सुन्दा त यो केही होइन यस्तो नाथे भाइरस जस्तो लाग्छ । फेरी इटाली, स्पेन, अमेरिकाको भयाबह स्थिति समाचार मार्फत सुन्दा आफैलाईृ अत्यास लाग्छ । खै के बुझ्ने ? यो भाइरस त्यति जटिल प्रकृतिको त होइन रहेछ तर पनि यसको समाधानमा किन पुग्न सकिएन ? समाचार सुन्दै छौँ वेलायतका राजकुमार जस्तालाई पनि यसले छोडेन । संसारकै मँै हु भन्ने देशले पनि आज आएर उनिहरूलाई कोरोनाले आफ्नो सतहमा ल्याइदिएको छ । औषधी पत्ता लाग्दै छ भन्ने सुनेको पनि निकै भयो तर खोइ त ?
यो भाइरसले सबै देशलाई आर्थिक, सामाजिक, सास्कृत, राजनैतिक सबै पक्षमा नकरात्क प्रभाव परेको सँगै नेपाल पनि यस्तो नकरात्मक प्रभाव बाट अछुतो हुन सक्ने कुरै भएन । यो कोरोनाले के गरेन र अतिथि देवो भव भन्ने हाम्रो सस्कार आज रातारात तपाँई हाम्रो घरमा पनि नआउनु म तपाँइको घरमा पनि आउदिन भन्ने अवस्था आएको छ । मर्दा र बाच्दाका हाम्रा सस्कारहरू पनि सबै तहस नहस भैसकेका छन् । यो कसैको रहर होइन । यो सबैको बाध्यता हो । कतै हाम्रो जीवन शैलीमा नै आमूल परिवर्तन त हुनेहैन? हामी अव कति दिन लक डाउमा वस्नुपर्ने हो ? यसको भ्याक्सिन बन्ला नबन्ला ? हामी मध्ये कतिलाई कोरोनाले लैजाने हो ? कति रहुला कति नरहुला त्यो भविस्यले बताउला । सामाजिक सञ्जालमा एउटा स्टाटस भेटेको थिए त्यहाँ भनिएको थियो । यदि तपाँई घरमै वस्नुभयो भने २०७८ सालको जनगणनामा पर्नु हुन्छ वस्नु भएन भने पर्नुहुन्न । मलाई विश्वास छ कि म त्यो जनगणनामा पक्कै पर्दछु । किन कि म घर भीत्र नै बसीरहेकी छु । कारण, भोलि मलाई हजुरहरूसँग भेटेर कोरोना माथिको विजयको बारेमा लामो भलाकुसारी गर्नु छ । म तपाँइलाई पनि यहि अनुरोध गर्दछु ।
धर्मकुमारी कालाखेती (भण्डारी) सन्दरहरैँचा —१२, मोरङ, नेपा
सारै फुर्सदिलो भइयो ! लक डाउनमा परेको पनि एकहप्ता भइसकेको छ । के गराँै के गरौँ भयो । एक दुई दिन सम्म त घरकै काममा व्यस्त भइयो । कोरोना संक्रमण बढ ् दै गएपछि समाचार तिर ध्यान गयो । अनलाइन समा चार पनि पढियो र पढि दै छ । केहि लेख र चना पनि पढियो । कति त शीर्षक मात्र पढेर छोडियो । सामाजिक सञ्जालमा पनि नयाँ नयाँ अपडेटेट समाचारहरू आईरहेका छन ् । त्यो पनि छुटाउने कुरो भएन । हे र्दै जादा २÷४ दिन पछाडी त सामाजिक सञ्जालमा धेरै कविता, लेख, ग ी त, गजल र पेट मिचिमिचि हाँस्ने खालका जनचेतना मूलक जोक पनि आउन थाले । यसले मेरो पनि दिमाग तताउन थाल्यो । कविता पो लेख्नु पर ् यो भनेर विचार गरे । दुई चार लाइन लेखे तर आफै लार्इ मन परेन । गीत पो गाउ क ी भन्ने लाग्यो । त्यो पनि चित्त बुझेन । सधै व्यस्त रहने अभ्यस्त भएको जीव न शैलीमा त्यतिकै वस्न पनि गाहृो हुदो रहेछ । केही लेखँु कि जस्तो लाग्यो । फेरी त्यति लेख्ने अभ्यास पनि छैन, स्त र ी य पो नहुने हो कि, आफ ् ना गुरुवर्ग ले , विद्यार्थी , साथ ी भाइले पढेर के भन्नुहोला जस्तो लाग्यो । आफूलाई भित्रभित्रै लाज लाग्यो । आ.......जस्तोसुकै होस ् लेख्न चाहिँ मनमा लागेको लेख्नै पर ् यो भन्ने सोचले जित्यो । स्तरीय भएन भने े पनि म आफ्नो ल्यापटमा नै सिमित राखुला भन्ने लाग्दै आफ्नो भावना ल्यापटप मार्फत पोख्दै गर्दा एकजना साथीको लामो स्टाटस फेसबुकमा देख ँ े अनि पढ ँ े । त्यसमा लेखिएका कमेन्ट पढे । सकरात्मक कमेन्टले म लाई उर्जा मिल्यो र यो फुर्सदको समयलाई सदुपयोग गर्ने विचार गरेर सबै समक्ष ल्याउने जमर्को गरेकी छु । तपार्इ ँ लाई पनि त्यतिकै वसीरहन अल्छी लागेको होला । यो म ेरो पहिलो अनुभव पढि दिएर मार्गदर्शन गर्दिनु हुन्छ की !धेरै प्रयोगमा आएको सबैलाई भाइरल बनाउन सहयोग गर्ने सामाजिक सञ्जालबाटनै मलाई पनि सुरु गर्न मनलाग्यो । समयमा मानिसहरु आफ्ना विचार भावना साटासाट गर्ने थलो सामाजिक सञ्जाल भएको छ । आफ्नो भावना सहि हुन वा गलत आफूले सम्प्रेषण गरेका सूचना के हो ? यसको दुरगामी असर के हुन्छ भनेर राम्रो नाम चलेका सञ्चारमाध्यमहरूले पनि ख्याल गरेको पाउदिन । कोरोना भाइरसको प्रसङ्गलाई लिएर सञ्चार माध्यमहरूले गलत सूचनाहरू प्रसारण गरेको हाम्रो सामु ताजै छ । यसले गर्दा सहि सूचना पाउने हाम्रो मौलिक हकको हनन् भएको महशुस भएको छ । यसको कारण, आइ.टी. पोलेसी र साइवर आचारसंहिताको प्रभावकारी कार्यान्वयन नहुनु हो । अहिले अनलाइन यूजरहरुको मक्सत आफूले गरेको पोष्टलाई जसरी पनि भाइरल बनाउनेमा केन्द्रित भएको देखिन्छ । तर यो समय भनेको भाइरस बाट बच्ने हो,भाइरल बनाउने होइन ।
अहिले हामी लकडाउनमा रहेको अवस्था छ । एकछिन सोचौ त.......! आजकै यहि अवस्थामा हामीसँग स्र्माट फोन हातमा र इन्टरनेटको सुविधा साथमा नहूदो हो र यसरी नै लकडाउनमा वस्नु परेको भए ?हामीलाई कति कठीन र उकुस, मुकुुस हुनेथियो होला । धन्य छ कोरोना तिमीलाई पनि । प्रविधिको उच्चतम प्रयोग भएकै वेला तिम्रो अगमन भयो । हामीलाई अलिकति भएपनि सहज छ र सरकारको लकडाउनको आज्ञा पालना भइरहेको छ । तिमी भने फैलिरहेका छौ र तिमीलाइ पनि संसारले चिनेको छ । कोरोना भाइरस तिमिलाई भाइरल बनाउन पनि यहि प्रविधिले सहयोग गर्यो । घरै भीत्र बसे पनि हामि सञ्चार सम्पर्क विहिन हुनु परेको छैन । हामीले चाहे अनुुसार आफ्ना आफन्तासँग फोनमा कुरा गर्न पाएका छौ । भिडियो कल गर्न पाएका छौ तिमि आउनु भन्दा अगाढी हामीसँग काहाँ यति धेरै फुर्सद थियो र ? मोवाइल फोनमा लिएको भ्वाइस प्याक पनि त्यतिकै कति पटक खेर गएको थियो । घर परिवार सगै बसेर खाना खान नपाएको पनि कत्ति भइसकेको थियो । अझ भन्नु पर्दा त परिवारका सदस्यलाई भन्नु पर्ने अति आवस्यक कुरा पनि भन्न नपाएर त्यसको गलत परीणाम भोग्नु परेको पनि थियो । यति अवसर दिइयौ तथापी तिम्रो आगमनलाई वहिस्कार गर्नुपरेको छ । तिमीलाई सधैको लागि विदा गर्न हतार गदैँ छौँ । किनकी तिम्रा धेरै डरलाग्दा रुप देखिदैछ ।
अहिले आफू जस्तो परिस्थितिमा भएपनि......तपाँइलाई कस्तो छ ? लक डाउनमा नै हो नी ? भन्न पाएका छौ । हाम्रो व्यस्त समयको कारणले गर्दा आफ्ना भावनाहरू साटासाट गर्ने मौका मज्जले पाएका छाँै । घण्टौ सम्म भिडीयो कल गरेर बोल्न पाएका छाँै । यो अवसर हामीलाई कसले दियो त ? आफ्ना लेख रचना, कविता पढ्न, पोष्टगर्न, कमेन्ट गर्न पाएका छौ । यहि मौकाले हामी मध्ये कसैलाई कवि, कसैलाई गायक, कसैलाई लेखक बनाउदै छ । सायद अलिकति समय पाएर नै होला मैले पनि आफ्नो भावना सबै सामू व्यक्त गर्न प्रयासमा छु ।
विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई हामीले स्वीकारेकै हो । मानिस भैगोलिक रुपमा जति टाढाभएपनि संसारका जुनसुकै कुनामा रहेका मानिसको आवस्था के छ भनेर क्षण भरमा पत्ता लगाउन सकिएकै हो । माउसको एक क्लिक बाट संसारलाई नजिक ल्याएको कुरा सत्य हो । मानिसले विकास गरेको प्रविधिले के गरेको छैन ? विकसित मुलकले के गर्न चाहि बाँकी छ ? चन्द्रमामा पुगे, संसारलाई क्षण भरमा ध्वस्त पार्ने एटम बम बनाए, रोवट बनाए, गर्भको कुरा पत्ता लगाउने भए, जेण्डर परिवर्तन बाट इच्छा अनुसार म २ ÷४ वर्ष छोरो, अनि फेरी २÷४ वर्ष छोरी भएर जिउनु पर्यो भन्ने इच्छा पनि पूरा गर्न सक्ने भएकै हो । प्राकृतिक सत्य कुराहरू लगभग हराई सकेको थिए । विश्वका अति विकसित मूलकहरूले विकासभन्दा पर के हुन्छ भनेर खोज्न थालीसकेका थिए । संसारमा बाँकी कामै अब के छ होला जस्तो भइसकेकै थियो । विकासको सिमा नाघिसकेका मुलुकले संसारमाथि विजय प्राप्त गरीसकेका छौँ भन्ने ठानीसकेका थिए ।सायद तेही भएर होला यो भाइरसको भयाबह स्थितिमा पनि न्यूयोर्कमा हत्तपत्त लकडाउननै भएको छैन । यो कोरोना भाइरसले तिनिहरूको आँखा खोलिदिएको हुनुपर्छ र सँगै यो पाठ पनि सिकाएको हुनुपर्छ की पैसा र अहंकार भन्दा ठूलो अरु कुनै वस्तु पनि यो पृथ्वीमा हुने रहेछ । जुन प्रकृतिले आफै सृजना गर्दाे रहेछ । मै हूँ भन्ने देशहरू पनि आज हामीलाई तपाईँको पनि साथ र सहयोग चाहिन्छ भन्न थाले । संसारका सर्बशक्तिमान मुलुक गली सके । संसार एउटा हत्केलामा अटाउछु भन्ने विज्ञान र प्रविधि आज विश्व आतंकित हँुदा पनि मौन छ । ंं तपाँइलाई पनि त लाग्दो होला नी संसारका महान वैज्ञानिक के हेरेर वसेका छन् यो बेला ? गर्न त केहि गर्दै होलान तर यति ठुलो संख्यामा मान्छेको विनास हुदा उनीहरूको सोच कता पुगेको छ ? कोभिड— १९ सँग प्रतिस्पर्धा गर्ने क्षमता खै राखेको त ? चीनको उहान बाट डिसेम्वर २९ का दिन जन्मिएको कोभिड—१९ को न्वारान गर्न मात्र भ्याए । यो यति छिटो जवान भएछ की यसले आफ्नो परिचय दिदै इरान,इटाली, दक्षिण कोरिया, हुदै लगभग यसले संसारका सबै मुलुक भ्रमण गरिसकेको अवस्था छ । यसले आफ्नो क्षमता देखाई सकेको छ । विश्वका वैज्ञानिकहरूले यो भाइरसका बारेमा धेरै कुरा पत्ता लगाउन सकेका छैनन् । यत्रो ठुला ठुला आविस्कारक, वैज्ञानिक, अनुसन्धाता भएको विश्वमा सबै लाग्दा पनि एउटा नाथे कोरोना भाइरस को भ्याक्सिन पत्ता लागेको छैन । मलाई त लाग्थ्यो यो चीनमा नै समाधान भैहाल्छ नी । तर किन ढिलो भैराखेको छ ? एउटा भाइरसले विश्वलाई कति तहस नहस पार्दो रहेछ । यति धेरै विश्वका वैज्ञानिकहरू के हेरेर वसेका छन् भन्नु जस्तो।
सारा मानिसलाई अचम्म लाग्ने यो कोरोनाको नाटक सुन्दा । कसैको ज्यानै लिने, कसैकोमा चाहि देखा मात्र पर्ने, कसैलाई थाहा नै नहुने जस्ता समाचार पनि सुनिन्छन् । कसैलाई लक्षण नै थाहा नपाई निको हुने सुन्दा त यो केही होइन यस्तो नाथे भाइरस जस्तो लाग्छ । फेरी इटाली, स्पेन, अमेरिकाको भयाबह स्थिति समाचार मार्फत सुन्दा आफैलाईृ अत्यास लाग्छ । खै के बुझ्ने ? यो भाइरस त्यति जटिल प्रकृतिको त होइन रहेछ तर पनि यसको समाधानमा किन पुग्न सकिएन ? समाचार सुन्दै छौँ वेलायतका राजकुमार जस्तालाई पनि यसले छोडेन । संसारकै मँै हु भन्ने देशले पनि आज आएर उनिहरूलाई कोरोनाले आफ्नो सतहमा ल्याइदिएको छ । औषधी पत्ता लाग्दै छ भन्ने सुनेको पनि निकै भयो तर खोइ त ?
यो भाइरसले सबै देशलाई आर्थिक, सामाजिक, सास्कृत, राजनैतिक सबै पक्षमा नकरात्क प्रभाव परेको सँगै नेपाल पनि यस्तो नकरात्मक प्रभाव बाट अछुतो हुन सक्ने कुरै भएन । यो कोरोनाले के गरेन र अतिथि देवो भव भन्ने हाम्रो सस्कार आज रातारात तपाँई हाम्रो घरमा पनि नआउनु म तपाँइको घरमा पनि आउदिन भन्ने अवस्था आएको छ । मर्दा र बाच्दाका हाम्रा सस्कारहरू पनि सबै तहस नहस भैसकेका छन् । यो कसैको रहर होइन । यो सबैको बाध्यता हो । कतै हाम्रो जीवन शैलीमा नै आमूल परिवर्तन त हुनेहैन? हामी अव कति दिन लक डाउमा वस्नुपर्ने हो ? यसको भ्याक्सिन बन्ला नबन्ला ? हामी मध्ये कतिलाई कोरोनाले लैजाने हो ? कति रहुला कति नरहुला त्यो भविस्यले बताउला । सामाजिक सञ्जालमा एउटा स्टाटस भेटेको थिए त्यहाँ भनिएको थियो । यदि तपाँई घरमै वस्नुभयो भने २०७८ सालको जनगणनामा पर्नु हुन्छ वस्नु भएन भने पर्नुहुन्न । मलाई विश्वास छ कि म त्यो जनगणनामा पक्कै पर्दछु । किन कि म घर भीत्र नै बसीरहेकी छु । कारण, भोलि मलाई हजुरहरूसँग भेटेर कोरोना माथिको विजयको बारेमा लामो भलाकुसारी गर्नु छ । म तपाँइलाई पनि यहि अनुरोध गर्दछु ।
धर्मकुमारी कालाखेती (भण्डारी) सन्दरहरैँचा —१२, मोरङ, नेपा
Monday, 16 December 2019
Saturday, 9 November 2019
MS word
Why is Microsoft Windows called Windows?
Before the release of Microsoft Windows, Microsoft users were used to the single-task command line operating system MS-DOS. Because Microsoft names most of its products with one word, it needed a word that best described its new GUI operating system. Microsoft chose "Windows" because of the multiple windowsthat allow different tasks and programs to be run at the same time. Because you cannot trademark a common name like "Windows" it is officially known as "Microsoft Windows". The first version of Microsoft Windows was version 1.0, released in 1985.
file and folder
All the data on your hard drive consists of files and folders. The basic difference between the two is that files store data, while folders store files and other folders. The folders, often referred to as directories, are used to organize files on your computer. The folders themselves take up virtually no space on the hard drive. Files, on the other hand, can range from a few bytes to several gigabytes. They can be documents, programs, libraries, and other compilations of data.
File
A file is a collection of data stored in one unit, identified by a filename. It can be a document, picture, audio or video stream, data library, application, or other collection of data. The following is a brief description of each file type.
A collection of data or information that has a name, called the filename. Almost all information stored in a computer must be in a file. There are many different types of files: datafiles, text files, program files, directoryfiles, and so on. Different types of files store different types of information. For example, program files store programs, whereas text files store text.
Documents include text files, such as a Word documents, RTF (Rich Text Format) documents, PDFsWeb pages, and others. Pictures include JPEGs, GIFs, BMPs, and layered image files, such as Photoshop documents (PSDs). Audio files include MP3s, AACs, WAVs, AIFs, and several others. Video files can be encoded in MPEG, MOV, WMV, or DV formats, just to name a few.
Documents include text files, such as a Word documents, RTF (Rich Text Format) documents, PDFs, Web pages, and others. Pictures include JPEGs, GIFs, BMPs, and layered image files, such as Photoshop documents (PSDs). Audio files include MP3s, AACs, WAVs, AIFs, and several others. Video files can be encoded in MPEG, MOV, WMV, or DV formats, just to name a few.
A library file is a unit of data that is referenced by a specific program or the operating system itself. These include plugins, components, scripts, and many others. An application is a program, or executable file. Programs such as Microsoft Internet Explorer and Apple iTunes are both applications, but are also files.
Files can be opened, saved, deleted, and moved to different folders. They can also be transferred across network connections or downloaded from the Internet. A file's type can be determined by viewing the file's iconor by reading the file extension. If the file type is associated with a specific application, double-clicking the file will typically open the file within the program.
Folder and file management
. Use My Documents. For many reasons, it's smart to take advantage of My Documents feature in Microsoft Windows. To open My Documents in Windows, click Start, and then click My Documents. My Documents provides an easy way for you to store your personal documents. By using My Documents, you will be better able to:

Subscribe to:
Posts (Atom)